Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दरबारमार्ग एक घण्टाका लागि बन्द गरिँदै

    दरबारमार्ग एक घण्टाका लागि बन्द गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । दरबारमार्गका व्यवसायीहरूले सोमबार एक घण्टा सटर बन्द गर्ने भएका छन् ।

    काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गर्दै एक घण्टा सटर बन्द गर्ने लागेका हुन् ।



    अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ । महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।



    सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार