Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पहिरोले घर पुरिँदा पर्वतमा दुईको मृत्यु , सात जना बेपत्ता

    पहिरोले घर पुरिँदा पर्वतमा दुईको मृत्यु , सात जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    कास्की। अबिरल वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ ।  कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुइ जनाको मृत्यु भएको हो । त्यस्तै  सात जना बेपत्ता भएका छन्।

    बेलुकी पाँचबजेपछि त्यस क्षेत्रमा लगातार भीषण वर्षा भएको थियो। पहिरोले घर र मान्छे पुरिएको थाहा पाएपछि सदरमुकाम कुश्माबाट सेना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ ।  तर रातीको समय परेकोले खोजी र उद्धारमा समस्या परेको वताइएको छ ।



    माथिबाट अरु पहिरो झर्ने जोखिम रहेको हुँदा हराएका मान्छे तत्काल भेटिने सम्भावना नरहेको प्रहरी स्रोतले वतायो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार