Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • केही दिन मै कोरोना समाप्त हुने यी वैज्ञानिकको अचम्मको दाबी

    केही दिन मै कोरोना समाप्त हुने यी वैज्ञानिकको अचम्मको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं ।  एक भारतीय वैज्ञानिकले जुन २१ देखी कोरोना समाप्त हुने अचम्मको दाबी गरेका छन ।  कोरोनाको उत्पत्तीलाई सुर्य ग्रहण सँग जोड्दै भारतीय वैज्ञानिकले यस्तो दाबी गरेपछि उनको बारेमा बुझ्ने प्रयास हुन थालेको छ।

    २१ जुनमा लाग्ने सुर्य ग्रहणले कोरोनाको प्रभावलाई पूर्ण रुपमा नस्ट गर्ने उनको दाबी रहेको छ । कोरोनाको उत्पत्ती समेत सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको उनको दाबी छ । उनले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९को सुर्य ग्रहण सँग जोडेर हेरेका छन् ।



    चेन्नेइका परमाणु बैज्ञानीक डा.केएल सुंदर कृष्णले आफ्नो दाबिलाई पुस्टि गर्न उनले अगाडी सारेका तर्कहरु भने पत्यारलाग्दा छैनन । सुर्य ग्रहण पछी ग्रहहरुको अवस्थिती गडबड भएको र सुर्यको उर्जा बिखण्डन र अन्तर ग्रह बलको प्रभाब स्वरुप बायु मण्डलको माथिल्लो तहबाट कोरोना भाईरस उत्पन्न भएको उनको भनाइ छ ।



    सुर्य ग्रहण नै यसको प्राकृतिक उपचार हुन सक्ने उनको विश्वाश रहेको छ । त्यसैले उनले २१ जुनको सुर्य ग्रहणले कोरोना भाईरसलाई निस्कृय पार्ने दाबी गर्दै आएका छन् । -एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार