Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता बहसमा गगनको प्रस्ताव : समानतालाई मन्त्र बनाऔं समयावधि आफै मिल्छ

    नागरिकता बहसमा गगनको प्रस्ताव : समानतालाई मन्त्र बनाऔं समयावधि आफै मिल्छ

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको संशोधित नक्साको विषयमा जस्तै नागरिकता विधेयकको विषयमा पनि एकमत हुन सबैलाई आग्रह गरेका छन्।

    नागरिकताबारे बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनु पर्ने बताएका हुन् ।



    ‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ।



    वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ’, थापाले भनेका छन्, ‘जसरी नक्साको विषयमा एकजुट भएका थियौं त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोजौँ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार