Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेनाका ५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका ६ जिल्ला

    काेराेनाका ५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका ६ जिल्ला

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । आईतवार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय भन्दा बढी कोरोनाको ‘एक्टिभ केस’ भएका जिल्लाको संख्या ६ रहेको छ ।



    महोत्तरी, रौतहट, पाल्पा, कैलाली, अछाम र बाजुरा अहिले पाँचसय भन्दा बढी ‘एक्टिभ केस’ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार