Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौं उपत्यकामा ६ जनालाई कारोना संक्रमण

    काठमाडौं उपत्यकामा ६ जनालाई कारोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    जसमध्ये ६ जना काठमाडौं उपत्यका भित्रका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    काठमाडौंका ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार