Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंका ३ जनामा कोरोना संक्रमण

    काठमाडौंका ३ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुई जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा एक जनामा गरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार