Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ललितपुरमा ५, काठमाडौंमा ३ र भक्तपुरमा १ जना गरि काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।



    संक्रमितहरु कुन–कुन ठाउँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार