Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २९४ पुग्यो

    कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २९४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज थप १७०५ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार