Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाँच जिल्ला कोरोना संक्रमण मुक्त

    पाँच जिल्ला कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपालमा पाँच जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमले पाँच जिल्ला कोरोना मुक्त भएको बताए ।



    प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र मनाङमा अब कोरोना संक्रमित छैनन् भने महोत्तरी, रौटहट, कैलाली र बाजुरामा भने कोरोना भाइरसका संक्रमित ५०० भन्दा बढी रहेका छन् ।



    यसैबीच नेपालमा सोमबार पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार