Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंका २ जनामा कोरोना संक्रमण

    काठमाडौंका २ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । मंगलवार काठमाडौंका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका ११६ जना कोरोना संक्रमित मध्ये दुई जना काठमाडौंका रहेका छन् ।



    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका अर्का एक जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारुी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार