Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रौतहटका एक युवकको कोरोना संक्रमणबाट मृत्यु

    रौतहटका एक युवकको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरसको सं‌क्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    मन्त्रालयका अनुसार उनका दाजुको पनि भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार