Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहसचिव पदको अन्तर्वार्ता अन्तिम समयमा स्थगित

    सहसचिव पदको अन्तर्वार्ता अन्तिम समयमा स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले सूचना प्रविधि विज्ञ पदको अन्तर्वार्ता अन्तिम समयमा आएर स्थगित गरेको छ ।

    सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो ।



    तर त्यसको केही घण्टा अगाडि मात्रै आयोगले सूचना जारी गरेर अनिश्चितकालका लागि अन्तरवार्ता स्थगित गरेको जानकारी दिएको हो ।



    आयोगका उपसचिव देवी प्रसाद सुवेदीले जारी गरेको सूचनामा ‘विशेष कारणबस’ अन्तर्वार्ता स्थगित गरेको उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार