Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंका १ जनामा कोरोना संक्रमण

    काठमाडौंका १ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । बिहीबार काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूनाको पिसिआर परीक्षणमा काठमाडौंका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    हिजो बुधबार काठमाडौंमा ७ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार काठमाडौंमा १ सहित देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ३४४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार