Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

    थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.7K
    SHARES

    वीरगञ्ज । नेपालमा थप एक काेराेन संक्रमितकाे ज्यान गएकाे छ। गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

    उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।



    शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार