Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 3.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

    बिहीबारको नियमिति मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको बधुबार मृत्यु भएसँगै मृतकको संख्या ४३ जना पुगेको जानकारी दिए ।



    स्वास प्रस्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार