Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देशभर १५८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण

    देशभर १५८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा अहिलेसम्म १५८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार आज मात्रै स्यांजाका १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालभर काेराेना संक्रमण हुने प्रहरीकाे संख्या १५८ पुगेकाे छ । जसमा ४ महिला र १५४ पुरुष छ ।



    प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार काठमाडौं उपत्यकामा १४, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार