Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ६५ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४९ पुग्यो

    ६५ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४९ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिका–३ का ६५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उनको गत साउन ९ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । दमको समस्या रहेका उनी भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए ।



    यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार