Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौंमा २२ सहित उपत्यकामा ३१ जना काेराेना संक्रमित थपिए

    काठमाडौंमा २२ सहित उपत्यकामा ३१ जना काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१ नयाँ कोरोना संक्रमित देखिएका छन् ।

    स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।



    मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जना संक्रमित थपिएको र १ जनाको मृत्यु भएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार