Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहसचिव राई सचिवमा बढुवा

    सहसचिव राई सचिवमा बढुवा

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरिएकाे थियाे । त्यस मध्ये राई बढुवा भएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार