Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राम आधार शाह सचिवमा बढुवा

    राम आधार शाह सचिवमा बढुवा

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले सहसचिव राम आधार शाहलाई सचिवमा बढुवा गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शाहलाई सचिवमा बढुवा गरेको हो ।



    सचिव रमेश प्रसाद सिंहले मंसिर पहिलो हप्ता अनिवार्य अवकाश पाएपछि प्राविधिक तर्फको रिक्त सचिव पदमा शाहको बढुवा भएको हो।



    लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा शाह, दोश्रोमा सहसचिव विश्वबाबु पुडासैनी र तेश्रो नम्बरमा अर्जुन जंग थापाको सिफारिस सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार