Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दुवाडी सचिवमा बढुवा, सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन

    दुवाडी सचिवमा बढुवा, सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सहसचिव नारायण प्रसाद शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् ।

    सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहको सचिव बढुवा सिफारिस समितिले उनलाई पहिलो नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।



    उनी हाल उद्योग मन्त्रालयको औद्योगिक प्रबर्धन महाशाखा प्रमुख छन् । दुवाडीको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवसमेत पदस्थापन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार