Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौंका ७६ सहित उपत्यकामा ८७ जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडौंका ७६ सहित उपत्यकामा ८७ जनामा काेराेना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज ८७ जना काेराेना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार