Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसपी राठोरलाई प्रहरी परिसर काठमाडौंकाे प्रवक्ताकाे जिम्मेवारी

    एसपी राठोरलाई प्रहरी परिसर काठमाडौंकाे प्रवक्ताकाे जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रहरी परिसर काठमाडौंले प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठोरलाई प्रवक्ताको जिम्मेवारी दिएकाे छ । प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी युनिटमा दोस्रो सिनियर प्रहरी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिने गरिएकाे भएपनि प्रहरी वरिष्ठ उपरीक्षक-एसएसपी प्रमुख रहने काठमाडौं प्रहरी परिसरमा एसपी हुँदाहुँदै डीएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइने गरिएको थियो।

    यसअघि प्रहरी नायब उपरिक्षक (डीएसपी) राजकुमार केसी प्रवक्ता थिए । काठमाडौं प्रहरी परिसरमा केही समययता डीएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइने गरिएको थियो। कसलाई प्रवक्ता तोक्ने भन्नेबारे उचित व्यवस्था नहुँदा कार्यालय प्रमुखले आफ्नो अनुकुलता अनुसार प्रवक्ताको जिम्मेवारी दिने गरिएको पाइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार