Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिनामंगलमा शंकास्पद वस्तु फेला

    सिनामंगलमा शंकास्पद वस्तु फेला

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 600
    SHARES

    काठमाडौं । काठमाडौंको सिनामंगलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

    काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा शंकास्पद वस्तु फेला परेको हो।



    सिनामंगल–पुरानो बानेश्वर सडक खण्डमा पर्ने खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।



    अहिले त्यहाँ महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

    शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार