Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगञ्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ७६ पुगेको हो ।

    शनिबार राति मृत्यु भएकी उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।



    शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो ।



    चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार