Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    वीरगन्ज । वीरगन्जका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे।

    वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले बताए।



    ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार