Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बुटवलमा नगरपालिकाका कर्मचारीसहित १६ जनामा काेराेना संक्रमण

    बुटवलमा नगरपालिकाका कर्मचारीसहित १६ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.2K
    SHARES

    बुटवल। बुटवल उपमहानगरपालिका–३ जना कर्मचारीसहित १६ जना कोरोना संक्रमण देखिएकाे छ।

    ३ जना नगरपालिकाका कर्मचारीसँगै १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।



    बुटवलमा सक्रिय संक्रमितको संख्या मात्र ५६ पुगेको छ । शनिबार मात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एक जना अधिकृतमा पनि संक्रमण देखिएको थियो ।



    संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आइतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो रिपोर्टसँगै उपमहागरमा कुल संक्रमितको संख्या ८० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार