Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदेश १ मा ९ जना पत्रकारसहित १२ जनामा काेराेना संक्रमण

    प्रदेश १ मा ९ जना पत्रकारसहित १२ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ । प्रदेश १ मा ९ जना पत्रकारसहित १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

    रिपोर्टिङ गर्दै आएका ९ जना पत्रकार र सञ्चारमाध्यममा काम गर्ने ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।



    उनका अनुसार आइतबार थप १ पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो ।



    उनका अनुसार संक्रमित अधिकांश सञ्चारकर्मी प्रदेश राजधानी विराटनगरका हुन् । संक्रमितमध्ये उदयपुरका १ पत्रकार कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार