Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंमा १३९ सहित उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण

    काठमाडौंमा १३९ सहित उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको जनाइएको हो ।



    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार