Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

    आजमात्रै ५८१ जना थपिए

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २७ हजार ३ सय २१ पुगेको छ ।



    मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    हालसम्म नेपालमा १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार