Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवनमा थपिए ३० जना कोरोना संक्रमित

    चितवनमा थपिए ३० जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा ३० जना कोरोना भाइरस संक्रमित थप थपिएका छन्। अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना र चितवन जिल्लाकै २० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएकाे छ।

    भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार