Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अछामका सांसद बोगटीलाई काेराेना संक्रमण

    अछामका सांसद बोगटीलाई काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं- संघीय संसद्का थप एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएकाे पुष्टि भएकाे हाे।

    उनी काेराेना पुष्टि हुने तेस्रा सांसद हुन्। ललितपुरमा कोठा लिएर बसेका उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार