Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार साँझ ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि सोमबार नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ ।



    गत चैत ११ गतेबाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार