Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यका कोरोना अपडेट : काठमाडाैंमा १७७ सहित २२४ जनामा संक्रमण पुष्टि

    उपत्यका कोरोना अपडेट : काठमाडाैंमा १७७ सहित २२४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार