Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंमा १९९ सहित उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

    काठमाडौंमा १९९ सहित उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी २३२ जना संक्रमित थपिएका छन् ।



    यस्तै नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार