Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैंमा २३० सहित उपत्यकामा एकैदिन थपिए ३०१ कोरोना संक्रमित

    काठमाडाैंमा २३० सहित उपत्यकामा एकैदिन थपिए ३०१ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार