Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंका ३५० सहित उपत्यकामा थपिए ४१५ काेराेना संक्रमित

    काठमाडौंका ३५० सहित उपत्यकामा थपिए ४१५ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै देशभर ९२७ जना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार