Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालयल ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हाे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार