Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंमा १९० सहित उपत्यकामा थपिए २९८ जना काेराेना संक्रमित

    काठमाडौंमा १९० सहित उपत्यकामा थपिए २९८ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०,  ललितपुरमा ६७  र भक्तपुरमा ४१ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार नेपालमा आज थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार