Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा थप ४८१ जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ४८१ जनामा काेराेना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.8K
    SHARES

    बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार