Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंमा ३५० सहित उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

    काठमाडौंमा ३५० सहित उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार