Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमित महिलाकाे मृत्यु

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमित महिलाकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं: भक्तपुरका ४० वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ।

    अस्पताल पुर्‍याउँदा नै स्वास्थ्य अवस्था जटिल रहेकी महिलाको विहान पौने २ बजे निधन भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकारी दिए। कोभिड-१९ संक्रमित महिलालाई बुधवार राति अस्पताल भर्ना गरिएको थियो।



    महिला मिर्गौला रोगी भएको अस्पतालले जनाएको छ। मृतक महिलाको शव अस्पतालमै राखिएको र आजै ब्यवस्थापन हुने शाक्यले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार