Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा थप ४४५ जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ४४५ जनामा काेराेना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका छन् ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले नेपालभर १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार