Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चन्द्रगिरीमा बाबु–आमालाई चक्कु प्रहार गर्ने छोरा पक्राउ

    चन्द्रगिरीमा बाबु–आमालाई चक्कु प्रहार गर्ने छोरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् ।

    शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाए ।



    महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।



    घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार