Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • छठको कार्यक्रममा छुरा प्रहार हुँदा १४ वर्षीय बालकको मृत्यु

    छठको कार्यक्रममा छुरा प्रहार हुँदा १४ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1K
    SHARES

    मोरङ । मोरङमा छठ पर्वको कार्यक्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको उर्लाबारीस्थित मावा खोलामा आयोजित कार्यक्रममा झापाको दमक–१० नलबारी बस्ने १४ वर्षीय दिउस श्रेष्ठको छुरा प्रहारबाट गएराति मृत्यु भएको हो ।



    छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो ।



    गोदाबरी हस्पिटलबाट रेफर भइ झापाको बिएण्डसि हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । छुरा प्रहार गर्नेहरुको पहिचान हुन अहिलेसम्म भएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार