Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छुरा प्रहार गरी टर्कीमा पाँच अफगानीको हत्या

    छुरा प्रहार गरी टर्कीमा पाँच अफगानीको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 780
    SHARES

    फाइल तस्विर

    एजेन्सी । टर्कीको राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँचजना अफगान नागरिकको शव भेटिएको छ ।

    पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको हो ।



    सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको प्रहरीले जनाएको छ ।



    अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार