Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चालक दलसहितको टर्किएको कार्गो जहाज समुन्द्रमा डुब्यो

    चालक दलसहितको टर्किएको कार्गो जहाज समुन्द्रमा डुब्यो

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । सुनामीका कारण टर्कीको कार्गो जहाज १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सीमा डुबेको छ ।

    टर्किएकाआन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका छन्।



    रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्री येर्लिकायाले बताएका छन् ।



    सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार