Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

    टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 381
    SHARES

    एजेनसी । टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ ।

    यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ ।



    तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेको बताइएको छ ।



    एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार