Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छुरा प्रहार गरी प्रहरीको हत्या, आक्रमणकारी पनि मारिए

    छुरा प्रहार गरी प्रहरीको हत्या, आक्रमणकारी पनि मारिए

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जेरुसेलमको पुरानो शहरमा एकजना प्रहरीलाई छुरा प्रहार गरी हत्या गरिएको छ ।

    उनीमाथि एक आक्रमणकारीले बिहीबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।



    आक्रमणकारीलाई पनि प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जनाएको छ ।



    इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार